हाम्रो गीत - कविता Hamro Geet - Nepali School Poem

Anonymous
0

Hamro Geet Nepali School Poem [ Mero Nepali Kitab ] Please like, subscribe and share..... राम्रो मा राम्रो सझ्याल जस्तो, झ्यालै र के होला? सबैको प्यारो नेपाल जस्तो, देशै र के होला? हासेर सधै आकाश छुने, हिमाल यहि छ नदि र नाला गाएर बग्ने, बिशाल यहि छ चुलेको तोरी तराइ फाट, यहि देश भित्र छ जे पनि फल्ने मलिलो माटो, यहि देश भित्र छ #nepalipoem #hamrogeet

Post a Comment

0Comments
Post a Comment (0)